headline photo

हिन्दु सम्प्रदायका केहि अविश्‍वसनिय तथ्यहरु



  १> नासाका वैज्ञानीकहरुका अनुसार सुर्यबाट ॐ को आवाज आउछ, कसरी? 

२> किन अमेरिकाले हिन्दूहरूको पवित्र गौमुत्रको patent अधिकार लिएर क्यान्सर जस्ता रोगको अौषधि बनाइरहेको छ जबकि हामीलाई गौमुत्रको महत्व हजार साल पहिले बाट थाहा थियो ।

३> किन अमेरिकाको सेटन विश्‍वबिद्यालयमा श्रीमद् भगवत गीता पढाईभइरहेको छ? 

४> किन इस्लामिक देश इंडोनेशिया केबिमानको नाम भगवाननारायणको वाहन गरुडको नाममा garuda indonesia रत्यसमा गरूणको symbol पनि छ? 

५> किन इंडोनेशिया पैसामा भगवान गणेशको फोटो छ? 

६>किन बाराकओबामा आफ्नो खल्तीमा हनुमानजी को फोटो राख्छन् ? 

७> किन आज सारा दुनिया योग-प्राणायामको पछि छन? 

८> कसरी हिन्दु वैज्ञानीकहरू हजार साल पहिलेबताउनसफल भए की धर्ती गोलो छ? 

9> किन जर्मनीको aeroplane को नाम संस्कृत नाम Lufthansa छ? 

१०> किन हिन्दुको नाममा अफगानिस्थानको पर्वतको नाम हिन्दूकुश छ? 

११> किन भियतनाममा बिष्णु भगवानको 4000 साल पुरानो मूर्ति पाईयो कसरी ? 

१२> किन अमेरिकी वैज्ञानीक haward को शोधपछि मानियो की गायत्री मंत्रमा 110000 freqको कंपनछ? 

१३> यदि हिन्दु धर्ममा यज्ञ गर्नु अंधविश्‍वास हो भने साइन्समा सोध्नोस् गोबरमा घ्यू जलाउनाले १०लाख टन अक्सीजन बन्छ बाताबरण स्वच्छ हुन्छ । . 

१४> किन Julia Roberts (American actress and producer) ले हिन्दु धर्म अपनाइन? 

१५> यदि रामायण झुटो हो भने कसरी दुनियाभरमा केवलरामसेतूको पत्थर आज पनी तैरि रहन्छ ? 

१६> यदि महाभारत झूठो हो भने कसरी भीम पुत्र 'घटोत्कच' को विशालकाय कंकाल 2007 मा नेशनलजिओग्राफीको टीमले उत्तर भारतमा भेट्टायो? 

१७ ‌> कसरी अमेरिकी सैनिकलाई अफगानिस्तान (कान्दाहार) को एउटा गुफामा 5000 सालपहिलाको महाभारतको समयको "विमान" मिल्यो? 

यो सबै सत्यतामा आधारित कुरा हो।

0 comments:

Post a Comment

Popular Posts