कम्प्युटरमा जे लेख्यो त्यही वोल्ने कसरी वनाउने
साथी यदि हजुरको कम्प्युटरले हजुरले जे लेख्नु भयो त्यही बोल्यो भने कति मज्जा हुन्छ होला है..???
अवश्य पनि रमाइलो हुन्छ नि होइन त ?? यो लेख मार्फत हामी हजुरलाई एउटा यस्तो Code
कोबारेमा जनाकारी दिन गईरहेका छौ जुन निकै छोटो छ र जसको सजिलै प्रयोग गरेर हजुरले
आफ्नो कम्प्युटरलाई आफुलाइ मन लागेको कुरा बोल्न सक्ने बनाउन सक्नु हुने छ . यसको लागि हजुरको बढीमा दुइ मिनेट मात्र समय लाग्ने छ ....
त्यसको लागि सर्बप्रथम ....
१. तल दिएएको Code लाइ Copy गरेर Notepad मा लगेर Paste गर्नुहोश .
...
Dim messge, sapi
message=InputBox("Write something on the box that you want me to speak!!","I'm Computer and I can also speak")
Set sapi=CreateObject("sapi.spvoice")
sapi.Speak message
...
Dim messge, sapi
message=InputBox("Write something on the box that you want me to speak!!","I'm Computer and I can also speak")
Set sapi=CreateObject("sapi.spvoice")
sapi.Speak message
२. त्येस्पछी File मा Click गरेर Save As मा Click गर्नुहोश
३. File Name मा Speak.vbs राखेर Save मा Cilck गर्नुहोश Save in मा Desktop Select गर्न नभुल्नुहोला
अब Desktop मा देखिने नया Speak लेखिएको आइकनमा Cilck गर्नुहोश र आफुले चाहेको शब्द बक्समा लेखि OK मा Click गर्नुहोश

Labels:
how to do,
के कसरी गर्ने
0
comments
Subscribe to:
Comments (Atom)
Popular Posts
-
Get your .com.np domain and email address like admin@yourname.com.np or email@yourname.com.np. The domain name should be based on one’s ...
-
१> नासाका वैज्ञानीकहरुका अनुसार सुर्यबाट ॐ को आवाज आउछ, कसरी? २> किन अमेरिकाले हिन्दूहरूको पवित्र गौमुत्रको patent अधिक...
-
Connect Sky Pro Internet? Nepal Telecom has introduced IPCDMA (High Speed Data Connectivity) technology called as SKY PRO under IP CD...
-
Created by Crazyprofile.com
-
स्मार्ट फोन , स्मार्ट वाच वा अन्य अत्याधुनिक ग्याजेटहरुमा समेत ब्याट्रीको आयु सबैभन्दा कमजोरीको विषय तथा उपभोक्ताको टाउको दुखाइको...
-
हरेक कम्पनीहरुको आफ्नै चलन तथा संस्कार हुन्छ र त्यस्तो संस्कारमा भाषा सबैभन्दा महत्वपूर्ण रहन्छ । यदि तपाइँ अमेरिकाको मेन्लो ...
Etiquetas
Popular Post
-
कम्प्युटरको स्पिड कम भएर वा बारम्बार ह्याङ्ग भएर दिक्क हुनुभएका साथीहरुको लागि सजिलो कम्प्युटर टिप्स लिएर आएको छु । ...
-
साहु आयो भन्छन् बाबा , दशा लायो भन्छन् बाबा । चौरीलाको मकैवारी , ऋणै ऋणले खायो भन्छन् बाबा ।। टेक विवश आर सी मुसिकोट–२, रुकुम
-
१> नासाका वैज्ञानीकहरुका अनुसार सुर्यबाट ॐ को आवाज आउछ, कसरी? २> किन अमेरिकाले हिन्दूहरूको पवित्र गौमुत्रको patent अधिक...
Powered by Blogger.
Followers