headline photo

कम्प्युटरको स्पीड वढाउन यसो गर्नुस



कम्प्युटरको स्पिड कम भएर वा बारम्बार ह्याङ्ग भएर दिक्क हुनुभएका साथीहरुको लागि सजिलो कम्प्युटर टिप्स लिएर आएको छु यो  टिप्सले हजुरको कम्प्युटरको  स्पिड केही मात्रा भएपनि बढाउन सहयोग गर्नेछ जसको लागि सर्वप्रथम My Computer मा Right क्लिक गरी Proporties मा क्लिक गर्नुहोस
अब Advanced मा क्लिक गर्नुहोस त्यसपछि चित्रमा झैँ Setting मा क्लिक गर्नुहोस


अब चित्रमा देखाँएझै Visual Effect को Custom: अन्तर्गत रहेको विभिन्न अप्सनहरु मध्ये अन्तिम तीनवटा अप्सन बाहेक सबै अप्सनमा रहेको राइट वा ठिक चिह्न हटाइदिनुहोस



अब अन्त्यमा Applly मा क्लिक गरी OK मा क्लिक गर्नुहोस
फेरी एकपटक OK मा क्लिक गर्नुहोस
यति गरी सकेपछि हजुरले आफ्नो कम्प्युटरको स्पिड केही बढेको महसुस गर्नुहुनेछ
 

0 comments:

Post a Comment

Popular Posts