विश्वचर्चित सामाजिक सञ्जालले आफ्नो
सेवालाई प्रभावकारी बनाउन विभिन्न परिवर्तनलाइ जारी
राखेको छ ।
यही परिवर्तनको क्रमलाई तिव्र
पार्दै फेसबुकले आफेनो
मोबाइल एप्लिकेसनलाई नयाँ
बनाउने भएको छ
।
फेसबुकले जनाए
अनुसार अव फेसबुकको मोबाइल
एप्लिकेसनमा टाइमलाइन फरक स्थानमा देखिने
छ । यस
अघी बायाँ पट्टी
आउने फेसबुक टाइमलाइन फिड
अव देखि बिच
भागमा आउने छ
।
त्यस्तै गरी प्रयोगकर्ताको नाम प्रोफाइल तस्विरको तलपट्टी हुने छ ।
त्यस्तै गरी प्रयोगकर्ताको नाम प्रोफाइल तस्विरको तलपट्टी हुने छ ।
फेसबुकका प्रवक्ताले मोबाइल
संस्करणको फेसबुक एप्लिकेसन अनुसार
फेसबुकले नयाँ मोबाइल संस्करणको परीक्षण गरिरहेको जानकारी दिँदै
यसबाट नयाँपन आउने
दावी गरेका छन्
।

0 comments:
Post a Comment