headline photo

संविधान जारी भएको खुसियालीमा राष्ट्र बैंककले रु दुई हजारको चाँदीको सिक्का जारी गर्ने



 
संविधानसभाबाट संविधान जारी भएको ऐतिहासिक अवसरमा स्मरण जनाउन हर्षस्वरुप नेपाल राष्ट्र बैंककले रु दुई हजार रु एक सय मूल्य अङ्कित विशेष सिक्का जारी गर्ने भएको
नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले रु दुई हजारको चाँदीको सिक्का रु १०० को निकेलको सिक्का जारी गर्ने निर्णय गरेको राष्ट्र बैंकका वरिष्ठ डेप्युटी गभर्नर गोपाल काफ्लेले राससलाई जानकारी दिनुभयो उक्त सिक्कामानेपालको संविधान २०७२लेखिने अन्य नमुनाका बारेमा राष्ट्र बैंकले तयारी गर्नेछ आगामी दसैँको नजिक उक्त सिक्का जारी गर्ने तयारी गरेको उहाँले बताउनुभयो यो सिक्का सर्वसाधारण जनताले प्रयोगमा ल्याउन सक्नेछन्

0 comments:

Post a Comment

Popular Posts