headline photo

१ मुक्तक






म पनि सानो हुँदो हुँ,
तिमी पाथी म मानो हुँदो हुँ ।

कहिल्यै सम्झ्यौ र मलाई,
तिमी खुकुरी हुँदा म अचानो हुँदो हुँ । 



 
टेक विवश आर सी
मुसिकोट–२, रुकुम

0 comments:

Post a Comment

Popular Posts